Sunday August 18, 2019  |    | 

हिमालय ऊर्जा विकास कम्पनीले साधारण सेयर निष्कासन गर्ने

 

उपल्लो खिम्ती जलविद्युत् आयोजना १२ मे.वा. र अपर खिम्ती-II जलविद्युत् आयोजना ७ मे.वा. गरि दुईवटा आयोजनाको सर्वसाधारणमा बिक्री गरिने रु.१०० अंकित दरको रु.२४,७५,००,००० (आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुलाई ९,९०,००० कित्ता शेयर छुट्टयाई सर्वसाधारणहरुलाई १४,८५,००० शेयर कित्ता) रकम बराबरको २४,७५,००० कित्ता साधारण शेयर, अंकित मूल्यमा निष्काशन गर्नका लागि निष्काशन तथा बिक्री प्रबन्धक नविल ईन्भेष्टमेन्ट लि. नियुक्त सम्झौता हिमालय उर्जा विकास कम्पनी लि. को कार्यलयमा मिति 2074/1/11 हस्ताक्षर गर्दै कम्पनीका कार्यकारी अध्यक्ष श्री हरि प्रसाद पाण्डे र नविल ईन्भेष्टमेन्ट लि.का प्रमुख कार्यकारि अधिकृत श्री प्रविन रमन पराजुली

 

Published date: 25th April, 2017

Public Notice Updates